Posts

मेष राशि वार्षिक राशिफल २०८२

राशि: मेष (Aries) | स्वामी: मंगल ग्रह | रंग: रातो | मूलांक: ९, ८ सामान्य वार्षिक फलः नमस्कार मेष राशिका साथीहरु! नेपाली संवत् २०८२ साल तपाईंको लागि उर्जा, परिवर्तन र नयाँ सुरुवातको हुनेछ। तपाईंको राशिका स्वामी मंगल ग्रह आफ्नै राशिमा रहने छन्, जसले तपाईंलाई आत्मविश्वास, साहस र निर्णयशक्तिमा चार चाँद लगाउनेछ। यो साल तपाईंले लिएका प्रत्येक कदममा सफलताको सम्भावना छ। तर, गुरु ग्रहको असरले केही जोखम पनि ल्याउन सक्छ, त्यसैले जुनसुकै काममा पनि अत्यधिक आवेग हुनबाट बच्नु होला। व्यापार र करियरमा नयाँ अवसरहरु आउनेछ। पारिवारिक जीवनमा सुख-शान्ति रहनेछ। करियर र शिक्षाः यो साल करियरको दृष्टिले धेरै नै उत्कृष्ट हुनेछ। नौकरीमा रहेका व्यक्तिहरुले पदोन्नति र नयाँ जिम्मेवारी पाउने सम्भावना छ। सरकारी क्षेत्रमा काम गर्नेहरुको लागि पनि यो साल शुभ सावित हुनेछ। व्यवसायीहरुले नयाँ योजनाहरु सुरु गर्न उपयुक्त समय हुनेछ। विद्यार्थीहरुको लागि परिश्रमको फल मिल्नेछ। प्रतियोगितात्मक परीक्षाहरुमा सफलताको सम्भावना बलियो छ। आर्थिक स्थितिः आम्दानीको मामलामा यो साल मध्यम रहनेछ। आयका नयाँ स्रोतहरु खुल्न सक्छन्, तर खर्च पनि ब...
Recent posts